युवाले चाहे के हुँदैन? आजका युवा जमात नै देशका लागि केही गरौं भनेर लागिपरेको पछिल्लो उदाहरण ललितपुरका युवालाई जान्छ। 'ह्वइट बटरफ्लाई मुभमेन्ट'मा रूख नकाटौं वातावरण जोगाउँ भन्ने अभियानमा लागेका तिनै युवा रुख नकाटी चक्रपथ विस्तार गराउन लागिपरेका छन् । सरकारले चिनियाँ सहयोगमा विस्तार गर्न लागेको चक्रपथमा 'साइकल लेन' निर्माणका लागि रुख काट्नु अनिवार्य देखिएपछि युवाले रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भनेर अभियान थालेका छन्। सडक विभागले कलंकीदेखि कोटेश्वरसम्म सडकको दायाँ–बायाँ १२ सय वटा रुख काट्न चिनो लगाएपछि उनीहरुले ती रुखमा सेतो पुतली टाँसेर अभियान अगाडि बढाएका हुन्। उनीहरुले नमूनाको रुपमा एकान्तकुनाको चक्रपथमा ३ सय ५० मिटरको नमुना सडक पेटी तयार गरी साइकल लेन तयार पारेका छन्। युवाहरु आफैले ५०–१०० रुपैयाँ भेला गरेर र श्रमदान गरी उक्त सडक पेटी तयार गरेका हुन्। सरकारलाई रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भन्ने देखाउन यसो गरेको बताउँछन्, साइकल सिटी काठमाडौका कार्यक्रमका संयोजक सायल श्रेष्ठ। 'हामीले त एउटा सानो उदाहरण मात्र देखाएका हौं रुख नकाटेर पनि सडक विस्तार गर्न सकिन्छ भनेर,' ह्वाइट बटरफ्लाई मुभमेन्टका मिलन राईले भने, 'सरकारले यसैबाट सिकोस्।' - (Source)
Photos
Photos
हेर्नुहोस् तस्बिरमा
हेर्नुहोस् तस्बिरमा
हेर्नुहोस् तस्बिरमा
sdयुवाले
चाहे के हुँदैन? आजका युवा जमात नै देशका लागि केही गरौं भनेर लागिपरेको
पछिल्लो उदाहरण ललितपुरका युवालाई जान्छ। 'ह्वइट बटरफ्लाई मुभमेन्ट'मा रूख
नकाटौं वातावरण जोगाउँ भन्ने अभियानमा लागेका तिनै युवा रुख नकाटी चक्रपथ
विस्तार गराउन लागिपरेका छन् ।
सरकारले चिनियाँ सहयोगमा विस्तार गर्न लागेको चक्रपथमा 'साइकल लेन'
निर्माणका लागि रुख काट्नु अनिवार्य देखिएपछि युवाले रुख नकाटीकनै साइकल
लेन बनाउन सकिन्छ भनेर अभियान थालेका छन्।
सडक विभागले कलंकीदेखि कोटेश्वरसम्म सडकको दायाँ–बायाँ १२ सय वटा रुख
काट्न चिनो लगाएपछि उनीहरुले ती रुखमा सेतो पुतली टाँसेर अभियान अगाडि
बढाएका हुन्। उनीहरुले नमूनाको रुपमा एकान्तकुनाको चक्रपथमा ३ सय ५० मिटरको
नमुना सडक पेटी तयार गरी साइकल लेन तयार पारेका छन्।
युवाहरु आफैले ५०–१०० रुपैयाँ भेला गरेर र श्रमदान गरी उक्त सडक पेटी तयार
गरेका हुन्। सरकारलाई रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भन्ने देखाउन
यसो गरेको बताउँछन्, साइकल सिटी काठमाडौका कार्यक्रमका संयोजक सायल
श्रेष्ठ।
'हामीले त एउटा सानो उदाहरण मात्र देखाएका हौं रुख नकाटेर पनि सडक विस्तार
गर्न सकिन्छ भनेर,' ह्वाइट बटरफ्लाई मुभमेन्टका मिलन राईले भने, 'सरकारले
यसैबाट सिकोस्।'
- See more at: http://www.setopati.com/samaj/1758/#sthash.858PXMMe.dpuf
युवाले

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
No comments:
Post a Comment