Thursday, October 31, 2013

युवाको प्रयास गज्जब छ ! (फोटोफिचर)

युवाले चाहे के हुँदैन? आजका युवा जमात नै देशका लागि केही गरौं भनेर लागिपरेको पछिल्लो उदाहरण ललितपुरका युवालाई जान्छ। 'ह्वइट बटरफ्लाई मुभमेन्ट'मा रूख नकाटौं वातावरण जोगाउँ भन्ने अभियानमा लागेका तिनै युवा रुख नकाटी चक्रपथ विस्तार गराउन लागिपरेका छन् ।   सरकारले चिनियाँ सहयोगमा विस्तार गर्न लागेको चक्रपथमा 'साइकल लेन' निर्माणका लागि रुख काट्नु अनिवार्य देखिएपछि युवाले रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भनेर अभियान थालेका छन्।    सडक विभागले कलंकीदेखि कोटेश्वरसम्म सडकको दायाँ–बायाँ  १२ सय वटा रुख काट्न चिनो लगाएपछि उनीहरुले ती रुखमा सेतो पुतली टाँसेर अभियान अगाडि बढाएका हुन्। उनीहरुले नमूनाको रुपमा एकान्तकुनाको चक्रपथमा ३ सय ५० मिटरको नमुना सडक पेटी तयार गरी साइकल लेन तयार पारेका छन्।    युवाहरु आफैले ५०–१०० रुपैयाँ भेला गरेर र श्रमदान गरी उक्त सडक पेटी तयार गरेका हुन्। सरकारलाई रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भन्ने देखाउन यसो गरेको बताउँछन्, साइकल सिटी काठमाडौका कार्यक्रमका संयोजक सायल श्रेष्ठ।   'हामीले त एउटा सानो उदाहरण मात्र देखाएका हौं रुख नकाटेर पनि सडक विस्तार गर्न सकिन्छ भनेर,' ह्वाइट बटरफ्लाई मुभमेन्टका मिलन राईले भने, 'सरकारले यसैबाट सिकोस्।' - (Source)
Photos
हेर्नुहोस् तस्बिरमा
हेर्नुहोस् तस्बिरमा
हेर्नुहोस् तस्बिरमा












sdयुवाले चाहे के हुँदैन? आजका युवा जमात नै देशका लागि केही गरौं भनेर लागिपरेको पछिल्लो उदाहरण ललितपुरका युवालाई जान्छ। 'ह्वइट बटरफ्लाई मुभमेन्ट'मा रूख नकाटौं वातावरण जोगाउँ भन्ने अभियानमा लागेका तिनै युवा रुख नकाटी चक्रपथ विस्तार गराउन लागिपरेका छन् ।
 
सरकारले चिनियाँ सहयोगमा विस्तार गर्न लागेको चक्रपथमा 'साइकल लेन' निर्माणका लागि रुख काट्नु अनिवार्य देखिएपछि युवाले रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भनेर अभियान थालेका छन्। 
 
सडक विभागले कलंकीदेखि कोटेश्वरसम्म सडकको दायाँ–बायाँ  १२ सय वटा रुख काट्न चिनो लगाएपछि उनीहरुले ती रुखमा सेतो पुतली टाँसेर अभियान अगाडि बढाएका हुन्। उनीहरुले नमूनाको रुपमा एकान्तकुनाको चक्रपथमा ३ सय ५० मिटरको नमुना सडक पेटी तयार गरी साइकल लेन तयार पारेका छन्। 
 
युवाहरु आफैले ५०–१०० रुपैयाँ भेला गरेर र श्रमदान गरी उक्त सडक पेटी तयार गरेका हुन्। सरकारलाई रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भन्ने देखाउन यसो गरेको बताउँछन्, साइकल सिटी काठमाडौका कार्यक्रमका संयोजक सायल श्रेष्ठ।
 
'हामीले त एउटा सानो उदाहरण मात्र देखाएका हौं रुख नकाटेर पनि सडक विस्तार गर्न सकिन्छ भनेर,' ह्वाइट बटरफ्लाई मुभमेन्टका मिलन राईले भने, 'सरकारले यसैबाट सिकोस्।'
- See more at: http://www.setopati.com/samaj/1758/#sthash.858PXMMe.dpuf
युवाले चाहे के हुँदैन? आजका युवा जमात नै देशका लागि केही गरौं भनेर लागिपरेको पछिल्लो उदाहरण ललितपुरका युवालाई जान्छ। 'ह्वइट बटरफ्लाई मुभमेन्ट'मा रूख नकाटौं वातावरण जोगाउँ भन्ने अभियानमा लागेका तिनै युवा रुख नकाटी चक्रपथ विस्तार गराउन लागिपरेका छन् ।
 
सरकारले चिनियाँ सहयोगमा विस्तार गर्न लागेको चक्रपथमा 'साइकल लेन' निर्माणका लागि रुख काट्नु अनिवार्य देखिएपछि युवाले रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भनेर अभियान थालेका छन्। 
 
सडक विभागले कलंकीदेखि कोटेश्वरसम्म सडकको दायाँ–बायाँ  १२ सय वटा रुख काट्न चिनो लगाएपछि उनीहरुले ती रुखमा सेतो पुतली टाँसेर अभियान अगाडि बढाएका हुन्। उनीहरुले नमूनाको रुपमा एकान्तकुनाको चक्रपथमा ३ सय ५० मिटरको नमुना सडक पेटी तयार गरी साइकल लेन तयार पारेका छन्। 
 
युवाहरु आफैले ५०–१०० रुपैयाँ भेला गरेर र श्रमदान गरी उक्त सडक पेटी तयार गरेका हुन्। सरकारलाई रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भन्ने देखाउन यसो गरेको बताउँछन्, साइकल सिटी काठमाडौका कार्यक्रमका संयोजक सायल श्रेष्ठ।
 
'हामीले त एउटा सानो उदाहरण मात्र देखाएका हौं रुख नकाटेर पनि सडक विस्तार गर्न सकिन्छ भनेर,' ह्वाइट बटरफ्लाई मुभमेन्टका मिलन राईले भने, 'सरकारले यसैबाट सिकोस्।'
- See more at: http://www.setopati.com/samaj/1758/#sthash.858PXMMe.dpuf
युवाले चाहे के हुँदैन? आजका युवा जमात नै देशका लागि केही गरौं भनेर लागिपरेको पछिल्लो उदाहरण ललितपुरका युवालाई जान्छ। 'ह्वइट बटरफ्लाई मुभमेन्ट'मा रूख नकाटौं वातावरण जोगाउँ भन्ने अभियानमा लागेका तिनै युवा रुख नकाटी चक्रपथ विस्तार गराउन लागिपरेका छन् ।
 
सरकारले चिनियाँ सहयोगमा विस्तार गर्न लागेको चक्रपथमा 'साइकल लेन' निर्माणका लागि रुख काट्नु अनिवार्य देखिएपछि युवाले रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भनेर अभियान थालेका छन्। 
 
सडक विभागले कलंकीदेखि कोटेश्वरसम्म सडकको दायाँ–बायाँ  १२ सय वटा रुख काट्न चिनो लगाएपछि उनीहरुले ती रुखमा सेतो पुतली टाँसेर अभियान अगाडि बढाएका हुन्। उनीहरुले नमूनाको रुपमा एकान्तकुनाको चक्रपथमा ३ सय ५० मिटरको नमुना सडक पेटी तयार गरी साइकल लेन तयार पारेका छन्। 
 
युवाहरु आफैले ५०–१०० रुपैयाँ भेला गरेर र श्रमदान गरी उक्त सडक पेटी तयार गरेका हुन्। सरकारलाई रुख नकाटीकनै साइकल लेन बनाउन सकिन्छ भन्ने देखाउन यसो गरेको बताउँछन्, साइकल सिटी काठमाडौका कार्यक्रमका संयोजक सायल श्रेष्ठ।
 
'हामीले त एउटा सानो उदाहरण मात्र देखाएका हौं रुख नकाटेर पनि सडक विस्तार गर्न सकिन्छ भनेर,' ह्वाइट बटरफ्लाई मुभमेन्टका मिलन राईले भने, 'सरकारले यसैबाट सिकोस्।'
- See more at: http://www.setopati.com/samaj/1758/#sthash.858PXMMe.dpuf

Tuesday, October 29, 2013

Making Money from Online ??

VisitsToMoney Referral Program


VisitsToMoney advertising media is a leading online advertising company.
With VisitsToMoney.com's money making system you can easily earn money
by sharing referral links to your friends, family and other people through
websites, blogs, forums, social media, facebook wall, facebook pages, groups,
twitter, chat rooms and other media.

High revenue sharing
Signup bonus:  4$    |   Per unique visit: 0.5$    |   Minimum payout 40$
 
For Register Click here 
How do I promote my referral link?
Promote your referral link on forums, blogs, comments, chat rooms, chats, facebook wall, facebook pages, groups, twitter, ptc sites, advertising websites to get link visits and earn money on every visit you sent through your link

When will I get paid?
The minimum balance required for payout is 40$ and you can get paid through PayPal, Liberty Reserve, Payza, Cheque, Western Union, Money Gram, bank transfer at end of every month. Remember, you must make request payout every 40$.

How much can I earn?
You can earn without any limits, it depends solely on your efforts and how much you work to promote your link. Many of our top members are earning more then 50$ per day and 1000$+ per month

This can't be real. Are you giving free money?
No, we are not giving away free money. We are paying you in order to generate traffic to our website. We will get paid from our advertizers for the traffic we bring to them.


  • Payouts
    You can request payment with your account balance has reached $40. Payments are made via Paypal, Liberty Reserve, Payza, Money Gram, Cheque and Western Union. Payments are issued at the beginning of each month. All earnings listed and/or represented by VisitsToMoney.com are estimated value(s), actual value(s) subject to change with or without notice.

  • Referrals
    Registration is free, you have to refer new members via your referral link and complete tasks to earn. There is no limit on how many people you can refer.

  • Multiple Accounts
    You are not allowed to create any more than 1(one) account. Creating multiple accounts will lead to account suspension and forfeiture of any earnings and advertising credits.

  • Liability
    Liability : VisitsToMoney.com will not be liable for delays or failure in performance caused beyond our control. VisitsToMoney.com reserves the right to restrict, alter, or modify fees, benefits, rules, regulations, special offers, membership terms and conditions or terminate services any time and without notice. VisitsToMoney.com, its subsidiaries, affiliates and agents are not responsible for any products and services of other program participating companies or partners.

  • Cheating
    With our tough anti-cheat system, it is extremely difficult to cheat. If someone is caught cheating or simply attempting to cheat, we have the right to forfeit all earnings and possibly even ban the user from our network. Cheating would include any of the following:
    • Interfering with our system to prevent optimum security and/or reliability.
    • Creating any type of emulator, or a program to emulate fake traffic.
    • Sending fake traffic using hacking-related methods, proxies, traffic exchange networks, etc.

  • Spam
    We do not believe in spam, and we are very strict on the handling of your information. The only emails you may receive are periodic emails with information about updates and issues with the site.

  • Inactive Accounts
    If your account has been inactive for more than 60 days, your earnings will be cleared.

  • Subject to change
    This agreement can change. Although we have the right to change this agreement without any prior notice to our members, we will send out a notice to all of our members the new terms and/or terms that have changed. If for any reason you do not accept the changes, you will need to contact us, and your account will be removed.

Monday, October 21, 2013

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

रोजगार अनुमति प्रणाली (इपीएस) मार्फ दक्षिण कोरियामा रोजगारीका लागि जान चाहनेहरुले दिएको भाषा परीक्षाको नतिजा आज प्रकाशित गरिएको छ । आज अपरान्ह इपीएस शाखाले प्रकाशित गरेको नतिजा अनुसार कुल ८ हजार ५१ जना उत्तीर्ण भएका छन् ।

गत आश्विन २० र २१ मा लिइएको भाषा परीक्षामा ४४ हजार १ सय ४० जना सहभागी भएका थिए । उत्तीर्ण भएका मध्ये ३ हजार ८ सय ९७ जनाले उच्चतत अंक ल्याएको इपीएस नेपालले जनाएको छ ।

उच्चतम अंक ल्याउनेहरु निशुल्क रुपमा सञ्चालन गरिने सीप परिक्षामा सहभागी हुन पाउने इपीएस नेपालका प्रवन्धक रामचन्द्र गिरीले हामीलाई जानकारी दिए ।

सीप परीक्षणको समय, मिति र स्थान भने आगामी मंसिर ३ गते प्रकाशित गरिने जनाइएको छ । सीप परिक्षा मंसिर १३ देखि १९ सम्म सञ्चालन हुने र आगामी पौष १ गते नतिजा प्रकाशित गरिने सो शाखाले जनाएको छ ।

आज प्रकाशित भाषा परीक्षाको नतिजा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट इपीएसनेपाल डट जिओभी डट एनपी र डब्लुडब्लुडब्लु डट इपीएसटपीक डट एचआरडी, कोरिया डट ओआर डट केआरमा हेर्न सकिने इपीएस शाखाले जनाएको छ ।

भाषा परीक्षामा उतीर्ण सबै कोरिया जान पाउने ग्यारेन्टी नभएको भन्दै शाखाले परीक्षामा उत्तीर्ण सबैलाई आ आफ्नो काम र पढाइलाई निरन्तरता दिन आग्रह समेत गरेको छ ।

भाषा परीक्षा पास गर्नेहरु मध्ये उच्चत्तम अंक ल्याउनेहरुले उत्पादन क्षेत्रमा प्राथमिकता पाउने छन् भने अन्यलाई कृषि तथा पशुपालनमा लैजाने गरिएको छ ।
 For Result : Click Here


Source : Kantipur Media & Ujjyalo 90 Network
रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
भाषा परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ७ सय १५ जना महिला छन् ।
इपिएस भाषा परीक्षामा ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना भने उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका इपिएस कार्यालयले जानकारी दिएको छ ।
- See more at: http://ujyaaloonline.com/news/26337/EPS-Korea-/#sthash.hf9CAMfD.dpuf
रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
भाषा परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ७ सय १५ जना महिला छन् ।
इपिएस भाषा परीक्षामा ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना भने उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका इपिएस कार्यालयले जानकारी दिएको छ ।
- See more at: http://ujyaaloonline.com/news/26337/EPS-Korea-/#sthash.hf9CAMfD.dpuf

Sunday, October 20, 2013

म विगतका ६०१ कसैलाई नि यस पाली भोट "दिन्न"!


पागलपन भनेको त्यहि मान्छेलाई फेरि फेरि छानेर फरक "फल"को पाउने आश गर्नु हो !

1. फैरि उहि असक्षम ६०१ लाई भोट दिन चाहनु "हुन्न" भने अाजै सिधै प्रण गरौँ "attending" थिचेर!

2. परिवर्तनको शुरुवात तपाई आफैबाट !

3. सब्बै साथीहरुलाई पनि सोधौँ यो ईभेन्टमा बोलाएर - कोहि पनि नछुटोस् <<

Insanity is selecting the same people over and over again and expecting different results!

1. Pledge not to vote for those previous incompetent 601's in upcoming elections by clicking "attending".

2. Change starts with yourself!

3. ASK ALL your friends by inviting them to "attend" this event. (Share now - Share with everyone)

https://www.facebook.com/events/654829141223315/ 

Source :https://www.facebook.com/bibeksheelnepali

The wind was blowing

The wind was blowing gently outside. The stars were shining brightly in the sky. The weather was silent and romantic. He peeped through the window. Romantic he said to himself. He smiled looking at stars with his charming face. All of a sudden, her innocent eyes came into his eyes. He was lost in her memory. So innocent girl …. . He could still feel her sweet kiss in his lips. But today she has gone from his life. He became sad. Guiltiness was seen in his eyes. She was far because of him. Oh I made mistake he said o himself. But again he thought what my mistake was. “She could never understand me. Such girls come and go in life. Chill ……”
He was a cool and cheerful guy. No matters what happens but there was never a little bit of sadness in his face. He was ever smiling and wants to enjoy the life fullest. Any girls could be attracted to him easily. He wanted to experience everything in life.  
She came into his life. Not so attractive and beautiful but she used to love him. He has also realized her love for him but he didn’t want to make her close. Love was just a game for him. But he respected those who love him. So he had convinced her that he could not be part of her life but he respected her feelings. But unknowingly her love has won his heart and he started loving her. But he never realized his love. He himself couldn’t understand what’s going on in his life. He never thought he loved her. He was in search of love for the new experience in his life.
It was not difficult for him to get a girl. He found a girl and started flirting on her. His charming nature could attract anybody. When she knew this she was very upset. She asked him to leave her. But he wanted to experience new thing in life. She explained that he would be in trouble for his deeds. But he was not ready to listen. He wanted to lead the life in his own way. He didn’t like interference in his personal matter. He explained that the girl was just for time pass and he was flirting on her. Just to enjoy the life. “I love u but don’t expect more”. He told her. She scolded him thinking that it’s her right to make him understand that he can’t put his feet in two boats.
“I want to enjoy my life according to my wish. It’s my life, who the hell are u to teach me what is right and wrong? “He shouted on her.  She couldn’t speak and cut off the phone. “Thank god it was just a phone conversation” she said to herself.
He dumped her but her memory could not give him sleep. “I could not understand her love. “He said to himself. But again he realized “she couldn’t understand my way of living. She is expecting more from me. I can’t fulfill her expectations. She can’t interrupt in my personal life. It’s my life and my way. “But he forgot that she has included him on her life. She always wished for his happiness. And she disappeared from his life for the sake of his happiness.
He started missing her. She was only the one who should comfort her in any difficulties and make him smile. He dialed her number and got the busy tone. After trying for 3 times the phone on next side sang. She received the phone.
“Hey I m missing you, I love u so much. “He told her. Ok she replied. Nothing came in her mind. He told her that he was trying to call her but the phone was busy.” Who was on the line? “He asked curiously.
“You got your GF and I got my BF and he was on the line. “With tears on her eyes she cut off the line. She wasn’t able to say that she loved him wholeheartedly.
Oops he gasped. Outside there was thundering and it was raining. He could feel her kiss in the cold wind blowing through the window. And saying “I can sacrifice my happiness for yours happiness.”  
Tears rolled down his cheeks…….

यहाँ

यहाँ
देश भन्नु भन्दा
देश ठान्नु  भन्दा
देश खोज्नु भन्दा

 बढी

बाध्यताले
देश रोज्नु छ ।।

Monday, September 2, 2013

विवेकशील नेपाली BibekSheel Nepali

                                                                                      






     ‘Bibeksheel’ Vision to build a peaceful and prosperous Nepal
Only responsible citizens and accountable leadership can build a peaceful and prosperous Nepal.  Our thoughts and ideologies might differ, but if our action itself is “Bibeksheel” (one that is pragmatic and with common-sense wisdom), then whatever path we take will lead us to a peaceful and prosperous Nepal. That is our belief and our vision.
⦁    What kind of leadership excels (and doesn’t get corrupted)?
⦁    What kind of leadership is visionary with youthful passion?
⦁    What kind of leadership does not stay stuck to old ideologies but evolves its ideals with time?
In seeking answers to these questions on leadership, we have identified ‘bibeksheel’ qualities that a leader should have to deliver a peaceful and prosperous Nepal.

What does Nepal need right now ?
Nepal needs a group of responsible, common-sense filled Nepali youth leaders who can uphold peace and stability in order to make Nepal prosperous.
Who are we not ?
We are not power-hungry unruly herds run by foreign hands or -ism’s who follow blindly imported ideologies of the past like communism and capitalism. We are also not a corrupt group that misuses people’s support in the name of change. We don’t believe in the stubbornness that only a single principle, ideology or philosophy will bring positive change and prosperity to Nepal.  Neither do we believe that simply signing meaningless and hollow documents of consensus after consensus will give a way out to the national problem.
We are also not that destructive force that wants to take the country and the people back to the stone age. And we are not traitors who would not hesitate to auction off national pride for the sake of remaining in power.
So who are we?

We are a group of concerned, committed Bibeksheel Nepalis who have come together to uplift Nepal from its current deteriorating state and free us from the major sources of the evils that plague our society.  In short, we are not talkers, we are doers. And that is why we do not just write or go sloganeering about our values and beliefs but instead reflect them in our actions.
We are enthusiastic youths who are disciplined, self-confident, capable, moral, visionary with a dynamic organization. We are eager to build a prosperous future of our country and fellow countrymen. We are both the present and the future of this country.
What kind of leadership will we deliver ?
Our leadership will be selfless, daring and wise, who will work to safeguard national interests. Leadership that does good deeds in real for ordinary Nepali citizens, is the only one that can be considered to be a capable one. Bibeksheel leadership, by listening to citizens, will find local, sustainable solutions to national problems while walking on a righteous path and inspiring others to do the same.
We believe that responsible and accountable leadership will bring peace, prosperity and dignity back to Nepal and Nepali.

What are our fundamental beliefs ?
⦁    Believe in the path of truth and nonviolence
⦁    Believe in Karma or work ethics and sustainable development
⦁    Protect and uphold national sovereignty and independence, while maintaining friendly relations across the globe.
⦁    Respect and  adhere to the supremacy of law and personal freedom.
⦁    Be honest, transparent and responsible.
⦁    Believe in building the nation on the basis of equality and dignity